सात बर्ष भन्दा लामो बसाईलाई चटक्कै माया मारेर एउटा अर्कै ठाउँ तिरको यात्रा तय गर्दैछु । हुन त त्यसमा ठुलै चुनौति नआउने पनि हैन चुनौतिलाई कसरी लग्ने भन्ने विषय एउटा होला तर पनि सधै त्यो भनेर पनि त नहुने रहेछ । बि सं. २०६२ साल देखिको लगातार २०६९ माघको २७ गते सम्मको लामो यात्राको एउटा अध्याय त सकिएको हो नी ।
No comments:
Post a Comment